Logo

टाटा सन्सले दियो सेयरधनीलाई प्रतिसेयर ५६ हजार रुपैयाँ लाभांश, तपाईको कम्पनीले कति दिन्छ लाभांश ?

काठमाडौं । भारतको सबैभन्दा ठूलो औद्योगिक समूह टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सले आफ्ना सेयरधनीहरूलाई प्रति सेयर ३५००० भारतीय रुपैयाँ (५६ हजार नेपाली रुपैयाँ) लाभांश दिएको छ, जुन अहिलेसम्मकै रेकर्ड हो । दोराबजी टाटा ट्रस्ट २८ प्रतिशत सेयरको साथ टाटा सन्सको सबैभन्दा ठूलो सेयरधनी हो । त्यसपछि रतन टाटा ट्रस्ट छ । कम्पनीमा उसको २४…