Logo

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका २५ वर्ष : खर्बौ डलरको लगानी, विश्वकै सुरक्षित स्थान

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन अर्थात आइएसएस २४ घण्टामा १६ पटक हाम्रो टाउको माथिबाट जान्छ भन्ने हामी धेरैलाई जानकारी छैन् । यति मात्र होइन, ४३९ किलोमिटरको उचाइमा १६ वटा सूर्योदय र सूर्यास्त हेर्नु पनि आइएसएस को दिनचर्याको हिस्सा हो छ । यसलाई पृथ्वीबाट हेर्न र दिनको कुनै पनि समयमा यसको स्थिति पत्ता लगाउन सम्भव छ…