Logo

दुर्गा प्रसाईंलाई काठमाडौं पस्न रोक, प्रहरीले बाटोबाटै फर्कायो

काठमाडौं । गणतन्त्र फाल्ने भन्दै पाँच दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका मेडिकल व्यावसायी तथा गण्तन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं पस्न रोक लगाएको छ । मंगलबार आफू नेतृत्वको आन्दोलनमा आउँदै गर्दा उनलाई प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फर्काएको छ । प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित…