Logo

सेयर बजार सुधारमा बाधक बनेपछि हमाललाई अर्थ मन्त्रालयको स्पष्टिकरण, दोहोरिन अर्थबाट पाएनन् ग्रीन सिग्नल

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल भ्रष्टारमा लिप्त भएर पुँजी बजार सुधारलाई बेवास्ता गरेपछि अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेको छ । सेबोनको अध्यक्ष भएपश्चात भ्रष्टाचारको आरोप खेपिरहेका हमाल पछिल्लो समय अर्थ मन्त्रालयले रोखेको पुँजी बजार सुधारसम्बन्धी कार्यक्रममा समेत आउन छाडेपछि पत्र नै काटेर स्पष्टिकरण सोधेको हो । पछिल्लो समय लगातार रुपमा नेप्से परिसुचक घट्न थालेपछि…