Logo

इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२ प्रतिशत लाभांश पारित

काठमाडौं । काठमाडौं इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारण आज शुक्रबार सम्पन्न भएको छ । सभाले ८.४२ प्रतिशतले हुने रकम ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सभाले विभिन्न प्रस्तावसहित कम्पनीको गत आर्थिक वर्ष २०७९र०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणलगायत वार्षिक आर्थिक विवरणसँग…