Logo

एनसीएचएलको १२ औं बार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३० प्रतिशत लाभांस दिने

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले गत आर्थिक बर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई ३० प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको आईतबार बसेको १२ औं बार्षिक साधारणसभाले २८.५% बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका निम्ती १.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस पश्चात एनसीएचएलको चुत्ता पुँजी १ अर्ब ६६ लाख ३७…