Logo

नेपालमा खुल्यो रुवाण्डाको कन्सुलर अफिस, दुई देशबीच व्यापार विस्तारमा सहयोग

काठमाडौं । रुवाण्डाले नेपालका लागि आफ्नो कन्सुलर अफिस स्थापना गरेको छ । रुवाण्डा सरकारले उद्योगी प्रज्वलजंग पाण्डेलाई आफ्नो वाणिज्यदूत नियुक्त गर्दै सोमबार एक कार्यक्रमका बीच आफ्नो वाणिज्य दूतावासको स्थापना नेपालमा गरेको हो । रुवाण्डाको नेपाल हेर्ने राजदूत ज्याक्लिन मुकाङ्गिराले नेपालको लागि रुवाण्डा सरकारले प्रज्वलजंग पाण्डेलाई वाणिज्यदूतमा नियुक्त गरेको र अबका दिनमा दुई देशबीच व्यापार व्यवसाय…