Logo

हिमालयन बैंकको सेयर बिक्रीमा गभर्नरले भने–कति थेग्न सक्छु थाहा छैन तर स्वार्थ बाझिने गरी हिमालयन–रिलाई सेयर किन्न दिदैनौं

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकको सेयर नेपाली व्यवसायीक घरानालाई खरिद गर्न नदिने बताएका छन । अर्थ समितिका सांसदहरूको प्रश्नमाथि जवाफ दिँदै उनले उद्योगी व्यवसायीलाई हिमालयन बैंकको सेयर खरिद गर्न नदिने बताएका हुन् । समितिमा सांसद डा. स्वर्णिम वाग्लेले हिमालयन बैकको सेयरमा शंकर ग्रूपको बढी लगानी रहेको हिमालयन रि–ईन्स्योरेनसले खरिद गर्न…