Logo

सतीशलालले भने, ‘एनसेल हचुवाको भरमा होइन खुला प्रतिस्पर्धाबाट खरिद गरेका हौं’

काठमाडौं । निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलको ८० प्रतिशत सेयर प्रतिश्पर्धाका आधारमा आफुले पाएको नेपाली मुलका लगानीकर्ता सतीशलाल आचार्यले बताएका छन् । बिहीबार एनसेलले एक विज्ञप्ति जारी गर्दै स्पेक्ट्रलाईट युकेका संचालक सतीशलाल आचार्यले यस्तो बताएको जानकारी दिएको हो । विज्ञप्ति अनुसार स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका सेयरधनी सतीशलाल आचार्यले आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको…