Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पौने ३ अर्ब नजिक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सुधार देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.७३ अंकले बढ्दै १८ सय ५२.७७ को विन्दुमा पुगेर बन्द भएको हो । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से यो हप्ताको पछिल्लो २ दिन भने उकालो लागेको हो । आज कारोबार…