Logo

मौद्रिक नीतिको समिक्षा सार्वजनिक हुँदै, बैंकदर र संस्थागत सेयर धितोकर्जामा लचकता अपनाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समिक्षा शुक्रबार सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति समिक्षा सार्वजनिक गर्नको लागि राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ । राष्ट्र बैंकले मौद्रिक नीति समिक्षामा बैंकदरमा केहि घटाउने संकेत गरेकाे छ । पछिल्लो केहि समय यता बैंकहरुको ब्याजदर महँगो हुदा कर्जा लगानी सुस्त भएको…