Logo

किसानले पाएनन् दूधको २२ करोड भुक्तानी, ११५ किसान मर्कामा

काठमाडौं । चितवनका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रुपैयाँ बराबरको रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् । असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए ।…