Logo

सेयर बजारमा तेस्रोपटक सर्किट ब्रेक, ६ प्रतिशतले बढेर दिनभरको लागि कारोबार स्थगित

काठमाडौं । सेयर बजारको बढ्ने क्रमले निरन्तरता दिएपछि नेप्सेमा फेरि तेस्रोपटक सर्किट ब्रेक लागेको छ । आईतबार १२ बजेर ९ मिनेटमा सेयर बजार तेस्रो पटक ६ प्रतिशतले बढ्दै आजका लागि कारोबार नै स्थगित भएको छ । आईतबार कारोबार समयको सुरुवाति ५ मिनेटमै ४ प्रतिशतले बढ्दै पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि बन्द भएको बजार…