Logo

१२ निर्माण कम्पनी कालोसूचीमा, टेरेनन् सरकारलाई

काठमाडौं । सरकारले विभिन्न १२ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको बताएको हो । जसमा आदर्श कन्स्ट्रक्सन, त्रिवेणी कन्स्ट्रक्सन, बाबरी निर्माण सेवा, गंगोत्री देवी निर्माण सेवा, कमल कन्स्ट्रक्सन, अनामीका कन्स्ट्रक्सनलगायतका कम्पनी कालोसूचीमा परेका हुन् । यसमध्ये…