Logo

नाडा अटो शो उद्घाटन गर्दै उद्योगी व्यवासायीलाई अर्थमन्त्रीको आश्वासन-‘समस्यामा सहजीकरण गर्न सरकार तयार छ’

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्योगी व्यवसायीलाई कसैले दूःख दिन खोजेमात्रै पनि आफुलाई भन्न आग्रह गरेका छन् । मंगलबार नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको १६ औं संस्करणको नाडा अटो शो को उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘निजी क्षेत्रलाई सरल, सहज र वैधानिक तवरले व्यापार व्यवसाय गर्नका लागि सहजीकरण गर्न सरकार सँधै…