Logo

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द, राजस्व पनि घट्यो

काठमाडौं । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १ सय ७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए । बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत…