Logo

डलरको मुल्य हालसम्मकै उच्च, के कारणले बढ्दैछ ?

काठमाडौं । बिहीबार नेपाली मुद्राको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली मुद्रासँग डलर सटही गर्न एक डलरकै १ सय ३३ रुपैयाँ ७५ रुपैयाँ खर्चनुपर्ने भएको छ । यो नेपाली मुद्रा हालसम्मकै कमजोर भएको दिन पनि हो । अर्थात डलर बलियो भएपछि नेपाली मुद्रा भने कमजोर हुन्छ ।…