Logo

६ अंकले बढेर बन्द भयो बजार, कारोबार रकम ३ अर्ब १५ करोड माथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । बिहीबार तिव्र उत्तारचढावसहित नेप्से कारोबारको अन्तिम समयमा ६.५५ अंकले बढ्दै १९ सय ९४को विन्दुमा पुगेर बन्द भएको हो । बिहीबार कारोबार अवधिभर ३ सय कम्पनीका ९६ लाख ३७ हजार ४ सय ५५ कित्ता सेयर किनबेच हुँदा…