Logo

सुन–चाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?

काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तीन सय रुपैयाँले बढेर एक लाख १९ हजार एक सय रुपैयाँमा किनबेच भइरहको छ । बिहीबार यसको मूल्य प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ रहेको थियो । यसैगरी, शुक्रबार जेजावी सुनको मूल्य पनि बढेको छ ।…