Logo

कार्तिकमै १० खर्बले घट्यो भुक्तानी, क्युआरमा आधारित भुक्तानीमा पनि उच्च गिरावट

काठमाडौं । पछिल्लो समय चौतर्फी मन्दीका कारण सर्वसाधारणबाट हुने भुक्तानीमा पनि मन्दी छाएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार कार्तिकमा मात्रै सर्वसाधारण र सरकारद्वारा हुने भुक्तानी असोजको तुलनामा १० खर्ब बढीले घटेको छ । गएको असोज महिनाभरी विभिन्न माध्यमबाट ४५ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकोमा कार्तिकमा उक्त भुक्तानी…