Logo

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै १४ सय ५५…