Logo

गेमिङका लागि पोको एम ५, यस्तो छ मूल्य र विशेषता

काठमाडौँ । इन्डष्ट्रि रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेट फ्रेन्डली पोको एम ५ सुलभ मूल्यमा गेमिङको मजा लिनेहरूका लागि लक्षित गरी बनाइएको स्मार्टफोन हो । यो फोन ४ जिबी प्लस ६४ जिबीलाई मात्र रु. २०,४९९ र ६ जिबी प्लस १२८ जिबीलाई मात्र रु. २३,९९९ को आकर्षक मूल्यमा किन्न सकिनेछ । पोको एम ५ मिडियाटेक हेलियो जि…