Logo

अध्ययनका लागि बिधार्थी विदेशिदा देशको ढुकुटी रित्तिदै, वार्षिक १ खर्ब बढी रकम विदेश पुग्दै

काठमाडौं । पछिल्लो समय नेपालमा सरकारी खाता दिनानुदिन घाटामा गइरहेको छ । यता भुक्तानी सन्तुलनको खाताभित्र पर्ने सेवा आय पनि लगातार ऋणात्मक हुँदै आएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ४ महिना अर्थात साउनदेखि कार्तिकसम्म मात्रै नेपालको सेवा खाता २८ अर्ब २० करोड रुपैयाँले घाटामा छ । अर्थात नेपालले यस अवधिमा सेवा विक्री…