Logo

कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सर्वोच्चमा सरकारको पुनरावलोकन निवेदन

काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले (मंगलबार) पुनरावलोकन निवेदन सर्वोच्चमा दर्ता गराएको हो । सर्वोच्चले २०८१ असार १० गते निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको तलब बढाउने गरी समायोजन गर्नु भनी फैसला सुनाएको थियो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र…