Logo

सुरक्षित मानिएको घरजग्गा धितोकै कारण बैंकिङ क्षेत्रको कर्जा जोखिममा, लिलामका लागि पत्रिकामा सूचना छापिन्छ तर हुँदैन बिक्री

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको ठूलो हिस्सा घरजग्गा धितोमा लगानी गरेका कारण कर्जाको जोखिम बढेको छ । बैंक तथा वित्तीय संस्थाले नगद कारोबारभन्दा बढि धितोमा आधारित कारोबार गर्दा बैंकलाई नै कर्जा असुलिमा समस्या देखिएको हो । नेपालका बैंक तथा वित्तीय संस्थाले अन्यको तुलनामा घरजग्गा धितोमा आधारित रहेर गरिएको कर्जा लगानीलाई सुरक्षित मान्दै आएका…