Logo

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० कि मुनाफाबाट लाभांश घोषणा गरेको हो । पुस २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि…