Logo

नेपाली खेलाडीले अवसर नपाएको आइपिएलमा पैसाको बाढी, ७२ खेलाडी किन्न १० क्लबले खर्चिए ३ अर्ब ७० करोड

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडी अक्सनमा १० फ्रेन्चाईजी टिमले पैसाको खोलो बगाएका छन् । जसका कारण यसपटकको आइपएिल अक्सनमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सम्पन्न आइपिएलको खेलाडी अक्सनमा अस्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिन्स र स्पेन्सर जोनसन कीर्तिमानी रकममा बिकेका छन् । तीन खेलाडीका लागि आइपिएल फ्रेन्चाईजीले ५५.२५ करोड भारु खर्च…