Logo

नयाँ अध्ययनको निष्कर्ष : विश्वविद्यालय शिक्षा सबैका लागि होइन, वैकल्पिक करियर हुनसक्छ जीवनको ‘टर्निङ प्वाइन्ट’

अभिभावकहरू प्रायः आफ्ना छोराछोरीले विद्यालय पछि राम्रो विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्ने अपेक्षा गर्छन् । तर अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले लामो अनुसन्धानपछि विश्वविद्यालय सबैका लागि उपयुक्त नहुने बताएका छन् ।काठमाडौं । संसारभर चलन छ कि स्कूल पूरा गरेपछि, आमाबाबुले आफ्ना छोराछोरीलाई राम्रो विश्वविद्यालयमा भर्ना गर्न र राम्रो विषय पढोस भन्ने चाहन्छन् ताकि उनीहरूको भविष्य सुरक्षित होस् ।…