Logo

सरकारी कार्यालयले सामाजिक संजाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयले सामाजिक संजाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० स्वीकृत गरेको छ । बैठकले मन्त्रिपरिषदको सामाजिक समितिबाट पेश भएको उक्त निर्देशिका स्वीकृति गर्ने निर्णय गरेको हो । यस्तै आजको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख)को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५…