Logo

बीमामा बढ्दो अविश्वास र आर्थिक मन्दीको प्रभाव, चार वर्षमा पौने ३ लाखले त्यागे बीमा पोलिसी

काठमाडौं । जीवन सुरक्षाका रुपमा व्याख्या हुँदै आएको बीमा क्षेत्रमा अविश्वास बढ्दो देखिएको छ । आश्वासको भरमा बीमा गर्दा बीमा पोलिसी सरेन्डर (त्याग्ने) गर्ने बीमितको संख्या वर्षेनी बढ्दो रहेको छ । बीमा आश्वासनको व्यवसाय बन्दा ४ वर्षको अवधिमा पौने २ लाखभन्दा धेरैले बीमा पोलिसी सरेन्डर गरेका छन । नेपाल बीमा प्राधिकरणले लेखा समितिलाई बुझाएको एक…