Logo

नाडा अटो शो लक्षित नबिल बैंकको विशेष अटो लोन योजना, ८ प्रतिशतमै कर्जा उपलब्ध गराउने

काठमाडौं । नबिल बैंक लिमिटेडले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर बैंकले उक्त योजना ल्याइएको हो । यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि…