Logo

मंसिरमा मात्रै ५ अर्ब ६८ करोडको लगानी प्रतिवद्धता, विदेशी लगानी सरकारी लक्ष्यनजिक

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा मात्रै नेपालमा स्वदेशी तथा विदेशी गरी झण्डै पौने ६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार यस अवधिमा विभिन्न परियोजनामार्फत ५ अर्व ६८ कराेड रुपैयाँ बराबरकाे लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार यस अवधिमा ३ अर्ब ४३ करोड…