Logo

५ महिनामै साढे ९ अर्बको ९ हजार ३ सय विद्युतीय सवारीसाधन भित्रियो, सरकारलाई सवा ४ अर्ब मात्रै राजस्व

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ५ महिनामा नेपालमा ९ हजार ३ सय ३ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिर मसान्तसम्ममा नेपालले विभिन्न क्षमताका उक्त संख्यामा सवारीसाधन आयात गरेको हो । यसमार्फत नेपालले ५ महिनामा मात्रै ९ अर्ब ६८ करोड ५७ लाख…