Logo

एक वर्षमा १५ अर्ब बढीको बिजुली निर्यात गरेको प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल करिब शतप्रतिशत विद्युतको पहुँचमा पुगेको दावी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा विद्युत आयात गर्ने अवस्थाबाट देश निर्यात गर्ने अवस्थामा पुगेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले एक वर्षको अवधिमा नेपालले १५ अर्ब बढी रुपैयाँको…