Logo

यामाहाले नेपालमा ल्यायो रे जेड आर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड, यस्ता छन् विशेषता

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले सहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नविन प्रविधीसँग जोडेर बहु प्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिडको अनावरण गरेको छ। मनमोहक “मेट कपर” र “स्पार्कल ग्रीन” रङ्गहरूमा उपलब्ध रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड मोटरसाइकल–स्कुटर इभोलुसनको अवधारणासँग…