Logo

शेयरको विश्वव्यापी मूल्य १२ प्रतिशतले बढेर १०९ ट्रिलियन डलर पुग्यो, भारतको वृद्धिमा रेकर्ड

काठमाडौं । विश्वव्यापी सेयर बजार पूँजीकरणमा भारतको हिस्सा रेकर्ड ३.८% पुगेको छ । भारत विश्वको पाँचौं ठूलो इक्विटी बजार बनेको छ र हङकङलाई उछिन्न नजिक पुगेको छ । अहिले हङकङ र भारतको बजार पुँजीमा ५०० अर्ब डलरको मात्र अन्तर छ । एक वर्ष अघि यो भिन्नता १.९ ट्रिलियन डलर थियो । यो वर्ष भारतको मार्केट…