Logo

बोर्ड अध्यक्ष हमालप्रति लेखा समितिको खेद प्रकट, हदैसम्मको गैर जिम्मेवार भएको आरोप

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिमा नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेश हमालप्रति खेद प्रकट गरेको छ । सेबोन अध्यक्ष विना जानकारी कुनै सुचना नदिई बैठकमा उपस्थित नभएको भन्दै खेद प्रकट गर्दै समितिले बैठक शुरू गरेको हो ।‘अध्यक्ष हमाल विना जानकारी उपस्थित नहुनु यो समिति र आम नागरिकप्रतिको गैर जिम्मेवारी भएको हाम्रो ठहर ’, समितिका…