Logo

नाडाको कार्यसमिति निर्विरोध निर्वाचित, पदाधिकारी चयन गर्न बाँकी

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)मा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । चुनावका लागि मनोनयन दर्ता गर्ने आज शुक्रबारअन्तिम दिनसम्म आवश्यक संख्यामा मात्रै उम्मेदवारी दर्ता भएपछि नयाँ कार्यसमिति निर्विरोध चुनिएको हो । आगामी अध्यक्षमा सीजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरी सर्वसम्मत चुनिएका छन् भने कार्यसमिति सदस्यमा २४ जना निर्विरोध निर्वाचित भएका छन्…