Logo

एकसय अर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो महिला बनिन ‘बेटेनकोट मायज’, यस्तो छ उनको जीवन

विश्वकै धनी महिला फ्रान्कोइस बेटेनकोट मायजको कुल सम्पत्ति १०० अर्ब डलर पुगेको छ । फ्रान्सकी मायज यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो महिला हुन् । उनी मुकेश अम्बानीभन्दा एक स्थान माथि विश्वका धनी व्यक्तिको सूचीमा १२ औं स्थानमा छिन् । मायाज विश्वको सबैभन्दा ठूलो कस्मेटिक कम्पनी ‘लोरियल’ बोर्ड अफ डाइरेक्टरको उपाध्यक्ष हुन् । काठमाडौं ।…