Logo

नयाँ वर्षको पहिलो दिन ८.७५ अंक घटेर बन्द भयो बजार, कारोबार साढे ४ अर्ब नजिक

काठमाठौं । अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो कारोबार दिन सेयर बजार सामान्य घटेर बन्द भएको छ । सोमबार सेयर बजार मापक नेप्से सूचक ८.७५ अंकले घटेर २०६०.१५ बिन्दुमा आएको छ । सोमबार सेयर बजारमा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज…