Logo

नेपाल-भारत ऊर्जा मन्त्रालय सहसचिवस्तरीय बैठक बस्दै, इनर्जी बैंक बनाउने विषयमा सहमतिको प्रयास हुने

काठमाडौँ । नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दै छ । भारतीय ऊर्जा मन्त्रालयको टोली बुधबार काठमाडौँ आइसकेको छ । काठमाडौँमा बुधबार बस्ने ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठकमा इनर्जी बैंक बनाउने विषयमा सहमतिको प्रयास हुनेछ । सो बैठकले गरेको सहमतिलाई चितवनमा यही पुस २०-२१ मा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप…