Logo

यी चार बिषयमा भयो नेपाल भारतबीच सम्झौता, अब भारतीय दूतावासले पनि नेपालका परियोजनामा २० करोडसम्म लगानी गर्ने

काठमाडौं । अब भारतीय दूतावासले पनि नेपालमा परियोजनामा २० करोड रुपैयाँसम्म लगानी गर्ने भएको छ । भारतीय विदेशमन्त्री एस जउशंकरको उपस्थितिमा बिहीबार बसेको नेपाल भारतबीचको संयुक्त बैठकमा हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन गर्ने सहमतिमा हस्ताक्षर भएको हो । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म लगानी गर्न सक्ने छ।…