Logo

अलैँचीको भाउ तेब्बर बढ्यो, चार वर्षयताकै उच्च मूल्यमा बिक्री

काठमाडौं । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भने, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो…