Logo

सुनको घट्दा चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार सुनको भाउमा गिरावट आएको छ । आज सुन प्रतितोला २०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन…