Logo

कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई होटलमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटलबिच कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्याडिसन होटल बाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धी सेवामा २०%,…