Logo

रामबहादुर बमजनको घरमा तीन करोड ३० लाख भेटियो, १५ वटा मोबाइल समेत बरामद

काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । बमजनको घरबाट प्रहरीले हालसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ भेटाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँ मात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ । ‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो…