Logo

चिनियाँ लगानीबाट उत्पादित विद्युतप्रति भारतको रिजर्भसेन, प्रधानमन्त्रीद्धारा स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भारतको रिजर्भसेन रहेको बताएका छन् । बुधबार संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा नेपालले गरेका सम्झौताहरुको विषयमा जानकारी दिन उपस्थित हुदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने…