Logo

सिबिफिनको अध्यक्षमा उपेन्द्र पौडेल चयन, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा उपेन्द्र प्रसाद पौडेल नियुक्त भएका छन । बुधबार बसेको सिबिफिनको बैठकले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो । झन्डै ३ दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताएका पौडेलले सिबिफिनको कार्यभार सम्हाल्न लागेका हुन । यस अघि संस्थाको अध्यक्षमा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान थिए । गोल्यानले पौडेललाई…