Logo

राष्ट्रिय सभा उम्मेदारलाई आयोगले तोक्यो खर्चको सीमा, ३ लाख ५० हजारसम्म मात्र खर्च गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आइतबार आयोगले राष्ट्रिय सभा सदस्यका लागि बनेका उम्मेदवारले ३ लाख ५० हजारसम्म मात्र खर्च गर्न पाउने सीमा तोकेको हो । आयोगले उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी,…