काठमाडौं । पेरिस ओलम्पिकमा कोका कोलाको सहभागितालाई लिएर विवाद बढ्दै गएको छ । कोका–कोलाको प्लास्टिकका बोतलका कारण पहिलेदेखि नै आलोचना भइरहेको थियो, अब दुई जना स्वास्थ्य विज्ञले कम्पनीको ओलम्पिकसँगको स्वास्थ्य सम्बन्धमा प्रश्न उठाएका छन् । स्वास्थ्य विज्ञहरूले अमेरिकी कम्पनी कोका कोलाले प्रायोजन सम्झौताहरूमा धेरै तिरेर र स्वास्थ्यका लागि हानिकारक चिनीयुक्त पेयहरूको बजार सिर्जना गरेर ‘स्पोर्टवास’…